Ticker

6/recent/ticker-posts

Jeevan Paribartan Garne Katha//जीवन परिवर्तन गर्ने कथा//Buddha Story In Nepali

  Jeevan Paribartan Garne Katha//जीवन परिवर्तन गर्ने कथा//Buddha Story In Nepali


 Jeevan Paribartan Garne Katha//जीवन परिवर्तन गर्ने कथा//Buddha Story In Nepali

Jeevan Paribartan Garne Katha - हामीले तपाईंको लागि "जीवन परिवर्तन गर्ने कथा" ल्याएका छौं। यो पढेपछि मात्रै जीवन राम्रोसँग जिउन सकिन्छ ।

साथीहरु, आज हामी तपाईहरुको लागि "Jeevan Paribartan Garne Katha" ल्याएका छौं साथीहरु यो कथा सुनेपछि तपाई आफ्नो जीवन राम्रोसँग जिउन सक्षम हुनुहुनेछ। तिमीले आफ्नो जीवनबाट सबै दु:खहरू हटाउन सक्षम हुनेछौ। त्यसैले यो कथा पुरा पढ्नुहोस:-

 Jeevan Paribartan Garne Katha//जीवन परिवर्तन गर्ने कथा//Buddha Story In Nepali

Jeevan Paribartan Garne Katha//जीवन परिवर्तन गर्ने कथा//Buddha Story In Nepali/यो कथाले तपाइको जिबन बदल्न सक्छ,बुद्धको कथा/nepali moral story, Buddha


 Jeevan Paribartan Garne Katha//जीवन परिवर्तन गर्ने कथा//Buddha Story In Nepali


Jeeban Paribartan Garne Katha -

बुद्धको संगत सबैका लागि खुला थियो। सबै उहाँको शिष्य बन्न चाहन्थे। बुद्धले केही मानिसहरूलाई प्रत्यक्ष रूपमा आफ्नो संघमा सामेल गराउनुहुन्थ्यो।तर कतिपय लाई भन्थे एक दिन,एक रात शमशानमा गएर बस्नुस् त्यसपछि सामेल गर्छु।एक दिन एकजना व्यक्तिले बुद्धकहाँ आएर भने, ‘मलाई आफ्नो शिष्य बनाउनहोस। त्यस पछि बुद्धले त्यो व्यक्तिलाई भने तिमीले एक दिन,एक रात शमसानमा बिताउनु पर्छ र तिमीले त्यहाँ जे सिक्छौँ, मलाई आएर सुनाउनुपर्छ । तब मात्र तिमी संघमा सामेल हुन सक्छौ।


यो सुनेर ती व्यक्ति डराए र बुद्धलाई भने- दिउँसो शमशानमा बस्नु त ठिकै हो तर रातमा शमशानमा बस्नु खतरनाक हुन्छ।बुद्धले भने कस्तो खतरनाक?त्यसपछि त्यो व्यक्तिले भन्यो-त्यहाँ भूत प्रेत होलान् मलाई समातलन ।तब बुद्धले भन्नु भयो- के तिमीले भूत प्रेत देखेको छौ?व्यक्तिले भन्यो नाई देखेको त छैन तर मैले धेरै सुनेको छु। र कतिपय मानिसलाई देखेको छु जसमा भूत आउँछन्, अनौठो अनौठो कुरा गर्छन्, तब बुद्धले भन्नुभयो, तब तिमीलाई यो जान्न जरूरी छ ।

 Jeevan Paribartan Garne Katha//जीवन परिवर्तन गर्ने कथा//Buddha Story In Nepali

Jeevan Paribartan Garne Katha//जीवन परिवर्तन गर्ने कथा//Buddha Story In Nepali/यो कथाले तपाइको जिबन बदल्न सक्छ,बुद्धको कथा/nepali moral story, Buddha


 Jeevan Paribartan Garne Katha//जीवन परिवर्तन गर्ने कथा//Buddha Story In Nepali

भूत प्रेत हुन्छन् कि नाई 

भूत प्रेत हुन्छन् कि नाई जान्नको लागि त्यहाँ एक दिन र एक रात बिताउनुहोस् र भूत प्रेत हुन्छन् कि नाई भनेर विश्लेषण गर्नुहोस् हुन्छन् भने कस्तो हुन्छन् र यदि फेला परेन भने तपाईले पनि थाहा पाउनुहुनेछ कि।भूत त्यहाँ छैन, चिन्ता नलिनुहोस्, त्यहाँ जे घटना घट्छ, तपाईं आएर मलाई भन्नुहोला।व्यक्तिले भन्यो ठीक छ गुरुदेव यदि तपाईं चाहनुहुन्छ भने, म एक दिन र रात शमशानमा बिताउनेछु। बुद्धले भन्नुभयो, "ठीक छ, अब तपाईं आश्रममा आराम गर्नुहोस् र भोलि बिहान शमशान जानुहोस्।" बुद्धले आफ्ना चारजना चेलाहरूलाई भने कि त्यो व्यक्ति शमशानमा जानेछ। भोलि उसको पछि पछि जाउ उसलाई नियालेर हेर, हेरचाह गर तर याद राख कि तिमी उसको पछि लाग्यौ भनेर उसलाई थाहा नहोस्।अर्को दिन त्यो व्यक्ति बुद्धको भयो ठाउँमा आयो र भन्यो।गुरुदेव तपाईले भने अनुसार म शमशान जान तयार भएर निस्की सकेको छु।बुद्धले भन्नु भयो- ठीक छ अब तपाईं जान सक्नुहुन्छ। ऊ शमशानमा गयो, भोलिपल्ट बुद्धकहाँ आयो, बुद्धले उसलाई हेरेर मुस्कुराउदै भन्नुभयो, “तिमीले दिन रात त्यहाँ बितायौ, के देख्यौ र के सिक्यौ ?”त्यो व्यक्तिले भन्यो म त्यहाँ बिहान बिहान गए केही समय पछि केही मानिसहरूले एउटा मुर्दा लिएर आइरहेका थिए। कोही मानिस रोई रहेका थिए भने कोही सामान्य थिए। कोही मानिसहरु धेरै खुसी थिए उनिहरु भन्दै थिए कि यो मानिसले आफ्नो जीवनमा राम्रो काम गरेको छ ऊ धेरै भाग्यमानी छ


छोराले आफ्नो बुबाको चिता जलाए


बुढाको छोरोले बाबुको चितामा आगो लगायो, केही बेर त्यहीँ उभियो, त्यसपछि सबैजना एक–एक गरी निस्कन थाले, केही बेरपछि अर्को दुईवटा मुर्दा आयो, जसमा एउटा धनी व्यक्तिको थियो, जुन निकै सजिएको थियो । त्यसमा धेरै मानिस थिए, अर्को एउटा गरिबको थियो, जो धेरै साधारण थियो, त्यहाँ थोरै मान्छे मात्र थिए।

पहिले धनी मानिसको चितामा धनी भएकाले चंदन को काठले दाहसंस्कार गरिएको थियो भने पछि गरिबको चितामा सामान्य काठले दाहसंस्कार गरिएको थियो केही समयपछि दुवैको चितामा दाहसंस्कार गरिदिएपछि सबैजना गए तर म त्यहीँ उभिएर हेर्दै थिएँ ।बुद्धले भन्नु भयो तिमीले तिनीहरूको चिता देखेर के सम्झेयो?व्यक्तिले जवाफ दियो ती दुवैको चिता समान थियो चिता सँगै जली रहेको थियो।र चिता सँगै जलेयो जलिसके पछि त्यहाँ जे बचेयो त्यो पनि एक जस्तै देखिन्थ्यो। त्यसमा केही फरक भएन। त्यस पछि त्यहाँ एउटी महिलाको मुर्दा आयो, उनका पति साह्रै दुःखी थिए र त्यहाँ आएका सबैलाई साह्रै दुख लागेको थियो,उनका श्रीमान्लाई सबै सान्त्वना दिदै थिए, र मैले देखे त्यहाँ धेरै जना धेरै ज्ञानी थिए र ज्ञानको कुरा गरिरहेका थिए।


१ दिन यहाँ सबैजना आउनु पर्छ


त्यहाँ सबै ज्ञानी मानिसहरुले भनिरहेका थिए– एक दिन यहाँ सबै आउनु छ, यो जीवन हामी ज्ञान र परोपकारले जिउनुपर्छ। कसैको मन दुखाउन हुँदैन।सधैं पैसाको पछाडि भागेर केही हुँदैन, अन्त्यमा हामी सबै एक दिन शमशानमा जानुपर्छ।त्यसपछि त्यहाँ कोही आएन र रातभर म त्यहीँ बसेँ र भोलिपल्ट बिहान म हजुर कहाँ आए।फेरि बुद्धले सोध्नु भयो- के तिमीले त्यहाँ कुनै भूत प्रेत देख्यौ त्यो व्यक्तिले भन्यो मैले रातभरि त्यहाँ कुनै भूत प्रेत देखेन। म पुरा रात आफैंदेखि डराएको थिएँ ।जनावरको आवाजले डर लाग्यो तर रातभरी भूत प्रेत देखेन बुद्धले त्यो मानिसलाई भन्नु भयो। ठीक छ अब तिमी जाऊ आश्रममा आराम गर।

भोलि फेरी तिमीले १ दिन र रात शमशान गृहमा बिताउनु पर्नेछ।त्यो मान्छेले यो सुनेर भन्यो हजुरले के कुरा गर्दै हुनुहुन्छ।हजुरले भनेर आज म पुरै दिन रात त्यहा बसें, मलाई मात्र थाहा छ । मैले त्यो समय कसरी बिताएँ। अब म फेरि त्यहाँ जादिन। बुद्धले भन्नुभयो -सुन तिमीले त्यहाँ पाउनु पर्ने खास कुरा अहिले सम्मा पाएको छैनौं।त्यसैले तिमी त्यहाँ एक दिन र रात अझै बिताउनु पर्छ। अझै एक दिन र रात त्यहीँ बसा ।पक्कै त्यो चीज पाउने छौ। उसले भन्यो ठीक छ गुरु।

 Jeevan Paribartan Garne Katha//जीवन परिवर्तन गर्ने कथा//Buddha Story In Nepali

Jeevan Paribartan Garne Katha//जीवन परिवर्तन गर्ने कथा//Buddha Story In Nepali/यो कथाले तपाइको जिबन बदल्न सक्छ,बुद्धको कथा/nepali moral story, Buddha



 Jeevan Paribartan Garne Katha//जीवन परिवर्तन गर्ने कथा//Buddha Story In Nepali

बुद्धको आशिर्वाद लिएर...


हजुरले भनेजस्तै म फेरि एकपटक जान्छु, भन्दै त्यो व्यक्ति आश्रममा आराम गर्न थाल्यो, भोलिपल्ट त्यो व्यक्ति फेरि बुद्धको आशीर्वाद लिएर शमशानमा गयो, एक दिन र रात बिताएपछि फेरि बुद्धकहाँ आइपुग्यो ।बुद्धले सोध्नु भयो। तिमीले बेतायो त? व्यक्ति ले भने हजुर गुरु मैले भेटाए।बुद्धले भानु भयो - त्यसो त्यहाँ के भेट्टाउनुभ,मलाई भन्, व्यक्तिले भन्यो, मैले बेलुका केही मानिसहरू ल्याइरहेको देखेको छु।

मेरो पछि पछाडी १५-२० जना हिडिरहेका थिए र मलाई चार काँधमा बोकेर मेरो बुवा अगाडि हिडिरहेका छन् कोही ममाथि फूल फालेर हिडिरहेका छन् कोही मेरा आफन्तहरू मेरो पछाडि हिडिरहेका छन् ती मानिसहरू धेरै दुखी छन् मेरो बुबा र भाइहरू पनि धेरै दुखी छन्, कोही दु:खको नाटक गरिरहेका छन्, त कोही मेरो बुवालाई सान्त्वना दिइरहेका छन्, भाइ टाढा उभिरहेका छन्, धेरै दुखी छन्, कोहीले उसलाई सान्त्वना दिइरहेका छन् र भन्छन् कि अब तिमी सबै सम्पतिको एक मात्र उत्तराधिकारी हौ ।

Related Post:-


केटा अझै जवान थियो

कोहीले भनी रहेका थिए गलत भयो, केटा सानै थियो, उसले केही देखेको पनि थिएन, उसको साथमा यस्तो घटना भयो, तब मलाई अर्थिमा सुताइयो र सबै कर्मकाण्ड गरिँदै थियो, म यो सब हेर्दै थिएँ । अर्थीमा पल्टिएर ।म उठ्न चाहन्थे तर उठ्न सकिन सास फेर्न मन लाग्यो तर सास फेर्न सकिन किनकी सास थिएन बुवालाई अँगालो हाल्न मन लाग्यो तर उठ्न सकिन मेरो भाइ

तिमिले आमाबुवाको ख्याल गर भनेर भन्न मन लाग्यो तर म त्यहीँ बसेर हेरिरहेको थिएँ, केही गर्न सकिन, त्यसपछि मेरो चितामा काठ सजाइँदै थियो, मेरो मुख पनि छोपिएको थियो, मैले त्यो चादरभन्दा पर केही देखिनँ ।त्यसपछि मलाई तातो लाग्न थाल्यो, त्यसपछि मैले देखे कि म जलिरहेको थिएँ, मेरो हात खुट्टा जल्न थालेको थियो, मेरो हड्डी र छाला सबै जल्न थालेको थियो, बिस्तारै आगो झन् बढ्दै गयो, त्यहाँबाट उठ्न मन लाग्यो।

 Jeevan Paribartan Garne Katha//जीवन परिवर्तन गर्ने कथा//Buddha Story In Nepali

Jeevan Paribartan Garne Katha//जीवन परिवर्तन गर्ने कथा//Buddha Story In Nepali/यो कथाले तपाइको जिबन बदल्न सक्छ,बुद्धको कथा/nepali moral story, Buddha


 Jeevan Paribartan Garne Katha//जीवन परिवर्तन गर्ने कथा//Buddha Story In Nepali


मलाई सास फेर्न मन लाग्यो

निसास्सिएर सास फेर्न मन लाग्यो तर फेर्न सकिन।म जली रहे र त्यो अग्निमा जलेर लास्टमा म खरानी भए। रातभरि न मलाइ डर लाग्यो न दरको आभास भयो,थाहा भएन रातभरि कहाँ हराए।र बिहानी हुने बितिकै म हजुर कहाँ आएँ । बुद्धले मुस्कुराउनु भयो र भन्नुभयो अब तिमी संघमा सामेल हुन सक्छौ।

र वास्तवमा ध्यान र ज्ञान हुनको लागि त्यो बीउ भित्र ध्यानको बीज हुनु अति आवश्यक छ जुन बीउ तिमीले हिजो राती त्यहाँ भेट्टाउनुभयो जब तपाईंलाई थाहा भयो कि शमशानमा गएपछि सबैले जान्छन् कि सबैले जानु पर्छ। तर त्यहाँबाट निस्कने बित्तिकै यी सबै बिर्सिन्छन् र त्यसरी नै आफ्नो जीवन बिताउँछन्

अरु जीवन परिबर्तन गार्मे कथा पढ्नु होस् 


त्यस्तै कर्म गर्छन।(Jeeban Paribartan Garne Katha)जिवन परिवर्तन गर्ने कथा


त्यस्तै कर्म गर्छन, अधर्म गर्छन्, उस्तै लोभ गर्छन्, उस्तै क्रूरता देखाउँछन्, शमशानमा जानेबित्तिकै सबै धर्मावलम्बी हुन्छन्, सबै ठूला-ठूला विद्वानहरू त्यहाँ आउँछन् र तिमी फेरि त्यहाँ गएर आज फर्केर आएका छौ, तिमीमा पनि ज्ञानको बीउ उम्रेको छ।

हामी जीवनलाई बुझ्न सक्दैनौं जबसम्म हामी मृत्यु के हो जान्दैनौं। जो व्यक्ति बिरामी हुन्छ उसले मात्र स्वास्थ्यको महत्त्व बुझ्न सक्छ।जुन ध्यानको बीउ तिमीले हिजो राती प्राप्त गर्नुभयो अब तपाईंले त्यसमा लक्ष्य राख्नु पर्छ यति ठूलो लक्ष्य तपाईंमा उत्पन्न हुनेछ सबै साथीहरू,यो कथा बाट के सिक्नु भयो, कमेन्टमा लेखिदिनु होला धन्यवाद ।


निष्कर्ष: जिवन परिवर्तन गर्ने कथा


आशा छ तपाईंले (जिवन परिवर्तन गर्ने कथा Paribartan Garne Katha मन पराउनु भएको छ। र यदि तपाईलाई यो मन पर्यो भने, यो पोस्ट अवश्य सेयर गर्नुहोस् र हामी तपाईहरू सबैका लागि यसरी थप कथाहरू ल्याउन जारी राख्नेछौं, तपाई हाम्रो वेबसाइटमा ( नेपाल स्टोरी )आउँदै गर्नुहोला (NP Story), मा अर्कोमा पोस्टमा भेटौला नमस्कार।


तपाईहरुलाई यो (सही समयको प्रतीक्षा। Buddha Storiese In Nepali) कथा कस्तो लगेयो ? पिलिज Emoji मा क्लिक गरेर प्रतिकिर्या दिन नबिर्सनु होला



Post a Comment

0 Comments